३१ वैशाख २०८१ सोमबार
image/svg+xml

३ महिनाको अवधिमा डेङ्गीका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु

ब्राजिलमा सन् २०२४ को सुरुआती ३ महिनाको अवधिकमा डेङ्गीका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।

डेङ्गीविरुद्धको खोप उत्पादन गरेको भारतीय कम्पनीको दावी

हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल) ले डेङ्गीबाट जोगिन खोप तयार गरेको दावी गरेको छ।

तनहुँमा मात्रै सात हजार डेङ्गी सङ्क्रमित

तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ। केही महिनाअघि फैलिएको डेङ्गी अझै नियन्त्रणमा आउन सकेको छैन।

काभ्रेमा पुनःबढ्यो डेङ्गी सङ्क्रमण

जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

डेङ्गीबाट ६ वर्षीय बालकको मृत्यु

डेङ्गी सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

बङ्गलादेशमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या नौ सय नाघ्यो

बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।

कञ्चनपुरमा डेङ्गी रोगको सङ्क्रमण बढ्दो

कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेङ्गी रोगका सङ्क्रमित भेटिएका छन्। यहाँ डेङ्गीको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो।

डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन्।

डेंगीबाट चारको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगी सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको जनाएको छ। गत वर्ष उक्त रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो।

मन्त्री खनाल डेङ्गीबाट सङ्क्रमित

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गी रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्