राष्ट्रिय पुरुष भलिबल: कर्णालीको पहिलो जित
घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ।
प्रदेश सरकारहरू यतिबेला संघीय सरकारले संघीयताको मर्मअनुसार अधिकार दिएन भनेर गुनासो गरिरहेका छन्।
कर्णालीमा २०८१ मा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनौतीसँगै अवसर पनि भएको कर्णालीका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले बताएका छन्।
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ९.६८ प्रतिशत बजेट मात्र खर्च गरेको छ।
जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक पुगेका छन्।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हात पारेको छ।
काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ।
नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ९२ जनाको नाम सिफारिस गरेको छ।
जुम्ला जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।
प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०-८५’ सार्वजनिक गरेको छ।
कर्णाली प्रदेश सरकारले तीन वर्षदेखि कार्यान्वयन गरिरहेको कर्णालीका १७ लाख ७० हजार नागरिक र यहाँ कार्यरत सरकारी कर्मचारीको सामूहिक दुर्घटना बिमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ।