आजदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि पुष १४ गतेसम्म भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालनमा रहने बताएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि पुष १४ गतेसम्म भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालनमा रहने बताएको छ।
प्रवक्ता कठायतले प्रस्तुत गरेको तथ्याङ्कअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ।
भूकम्प प्रभावित क्षेत्रमा साढे ६ करोड रुपैयाँ खर्च हुने गरि कृषि उपजजन्य कार्यक्रममा गर्न लागिएको छ।विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालय कर्णाली प्रदेश मार्फत पशु तथा कृषि क्षेत्रमा कार्यक्रम गर्न लागेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध कर्णालीमा १३६ वटा लालटिन समूह गठन गरेको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरूलाई चिसोबाट जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ।
कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ।
प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन्।
कर्णाली प्रदेशमा नयाँ स्थापना भएको विशेष सुरक्षा प्रहरी गणमा प्रहरी सर्न थालेका छन्।
कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट विस्तारै लोप हुँदै गएका छन्।
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ।
कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ।
राष्ट्रपतिले अर्को शड्ढयाका बिरामीलाई भेट्दै गर्दा मेनुकाले जाजरकोट अस्पतालमा उपचार गराइरहेका छोरा–बुहारीको अवस्थाबारे सोधीखोजी गरिन्।