२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाको त्रास भन्दा घर फर्किने चिन्ता

गमगढी–१ मुगुकी जनकला मल्ल उपचार गर्न भनि नेपालगन्ज आएको एक महिना भयो । तर, उनले अस्पतालमा उपचार गर्न नपाउँदै कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउनमा परेपछि उनी अस्पतालमा पुगेर उपचार गराउनै सकिनन् ।

हुलाकी राजमार्गको प्रगति ४९ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।

राजमार्गमा पैदल यात्रुको विजोग: भन्छन्, ‘जीन्दगीमा नपाएको दुःख यसपालि पाइयो’

‘राजमार्गमा भोकै हिडेर दुःख पाइरहेका पैदल यात्रीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले भने आफ्नो क्षेत्रको सीमासम्म पु¥याउने ब्यवस्था मिलाएको छ।’

राजमार्गमा यस्तो देखियो लकडाउन

काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वीराजमार्ग सडकखण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ।

सुनसान सिन्धुली, ठप्प राजमार्ग(फोटो फिचर)

सरकारले लकडाउन गरेको दशौ दिन वितिसकेको छ। दश दिन वित्दा सिन्धुलीका स्थानीय दैनिक लकडाउनलाई पूर्ण रुपमा पालना गर्न थालेका छन्। लकडाउनको सुरुवाती दिनमा विहान बेलुका किनमेलमा भिड रहेपनि हाल त्यस्तो अवस्था छैन। सकेसम्म बजारका तरकारीदेखि किनमेल गरेका सामानको उपभोग नगर्ने स्थानीयले जोड दिएका छन्। उपभोग गरिहाल्नु परेपनि भिडभाड नगरि किन्ने गरेको व्यापारी बताउँछन्।

सिद्धार्थ राजमार्ग आठ घण्टा बन्द

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड आज (शनिबार)बाट आठ घण्टा बन्द गरिएको छ। घुम्ती कटान गरि सडक स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द गर्न थालिएको हो।

बिपी राजमार्गमा पहिलोपटक पशु क्वारेन्टाइनको कारवाही

बिपी राजमार्ग हुँदै काठमाडौं उपत्यका र बनेपामा जिउँदो ब्रोइलर कुखुरा सप्लाई गर्दै आएका सप्लायर्सलाई पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंले क्वारेन्टाइन जाँचको प्रक्रिया पालना नगरेको भन्दै कारवाही गरेको छ।

टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते

बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

हुलाकी राजमार्गको आधा काम सकियो

हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै तीन सय ८५ किलोमिटर सडक कालोपत्र भएको छ।

स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेपछि रक्षामन्त्री पोखरेल बाटैमा रोकिए

बिपी राजमार्गको खुर्कोट नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अवरुद्द गरेका छन्।

स्वार्थले निर्माणमा अन्योल

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्गको हेटौंडा–सिन्धुली–चतरा खण्डको नक्सा परिवर्तन प्रयासले सिन्धुली सरमुकाममा निर्माण कार्यमै अन्योल उत्पन्न भएको छ।

सिद्धबाबामा सुरुङ बनाउन १० अर्ब

सिद्धबाबा बाहेक नागढुंगा–नौबिसे र काठमाडौं–तराई–मधेस दु्रतमार्गमा पनि सुरुङमार्ग निर्माणको काम हुँदैछ।

विवादले राेकियाे राजमार्ग निर्माण कार्य

पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपासका स्थानीयको विवादका कारण निर्माण कार्य रोकिएको छ। सदरमुकामको नेपाली सेनाको ब्यारेकबाट ट्रयाक खोलिएपछि स्तरोन्नतीका लागि स्थानीयहरुले अवरोध गरेका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय र पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना कार्यालयमा पटकपटक पुगेर असहमति जनाएका छन्। लिखित रुपमा कति सडकले जग्गा अधिग्रहण गर्ने भन्ने स्पष्ट हुनुपर्ने अडान जग्गाधनीहरुले लिएका छन्।

सुदूरपश्चिममा दिनहुँ हजार पर्यटक

खान, बस्नका लागि राम्रो सुविधा र सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकिए भारतबाट सुदूरपश्चिममा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भने । सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाडाका साथै डडेल्धुरालगायत पहाडी जिल्लाका विभिन्न ठाउँ तराईको गर्मी छल्न सम्भावना भएका ठाउँ हुन् । यसका साथै यहाँबाट थुप्रै हिमाल हेर्न सकिन्छ ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नं १ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्