१ मंसिर २०८१ शनिबार
image/svg+xml

‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई

निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्।

शनिबार हिमालयन एक्स्ट्राई एक्स्ट्रिम ट्रायथलन

हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ‘हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’ को दोस्रो संस्करण वैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ।

भारी वर्षाले ‘ए’ डिभिजन लिगका खेल प्रभावित

काठमाडौं उपत्यकामा अचानक भएको भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन्।

इच्छाशक्ति भए सम्भव हुने रहेछ

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्।

सुर्खेतका खड्काद्वारा लुबुचे हिमालको सफल आरोहण

वीरेन्द्रनगर–७ इत्रामका खड्काले अघिल्लो साता ६ हजार १२० मिटर अग्लो हिमाल लुबुचेको सफल आरोहण गरेका हुन्। पेशाले इन्जिनियर खड्का अमेरिकाको फ्लोराडो सहरमा बस्छन्।

‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई

नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन्।

जावलाखेलले अवसर गुमायो

हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएसँगै जावलाखेल युथ क्लबले शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।

नशारहित समाज नेपाललाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुउद्देश्यीय हल निर्माण गर्न पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

हिउँमा पुरिएर एक भरिया बेपत्ता

आरोहीको सामान बेसक्याम्प पुर्‍याएर इटाली बेसक्याम्प तर्फ फर्किँदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।

ए डिभिजन लिग: थ्री स्टारद्धारा हिमालयन शेर्पा पराजित

लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ।

के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ।

बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्