कोप–२८:विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा
यस पटकको सम्मेलनमा विश्वसमुदाय माझ नेपालले आफ्नो विषय प्रष्ट रुपमा राखेको छ। त्यसमा पनि हिमाल र हिमाली क्षेत्रको मुद्दा यसपटक मुखर रुपमा उठेको छ। यो आफैँमा महत्वपूर्ण छ।
यस पटकको सम्मेलनमा विश्वसमुदाय माझ नेपालले आफ्नो विषय प्रष्ट रुपमा राखेको छ। त्यसमा पनि हिमाल र हिमाली क्षेत्रको मुद्दा यसपटक मुखर रुपमा उठेको छ। यो आफैँमा महत्वपूर्ण छ।
हिमाली जिल्ला जुम्लासहित अन्य जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ।
मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।
नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बेल्जियमका जान डी ब्रान्ट स्वदेश फर्किएका छन्।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहेको छ।
अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको हो।
हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।
चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।
पोखराको हिमालयन गल्फ कोर्ष विश्वकै उत्कृष्ट पाचौं स्थानको युनिक(नमूना) गल्फ कोर्षमा समेटिएको छ। गल्फ ड्राइभ्स डटकम वेवसाईटले विश्वका उत्कृष्ट नमूना गल्फ कोर्षलाई सूचीकृत गर्दै आएको छ।
हिमालमा आरोहण मात्र नभएर अन्य गतिविधिहरू पनि हुने गर्दछन्। तीमध्ये स्की पनि पर्वतरोहण गतिविधिअन्तर्गत पर्ने साहसिक खेल हो।
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।
महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्याएको छु । तर, म आफूलाई ‘बुढो भएको’ भन्न रुचाउन्नँ ।
महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको बताएको छ।