हिमालयन फुटसल भदौ २० गतेदेखि
आगामी भदौ २० गतेदेखि हिमालयन फुटसल गोल्डकप प्रतियोगिता हुने भएको छ।
आगामी भदौ २० गतेदेखि हिमालयन फुटसल गोल्डकप प्रतियोगिता हुने भएको छ।
एकवर्ष अवधिमा हिमालपारिको जिल्ला मुस्ताङमा मात्र करिब साढे ४ लाख पर्यटक पुगेका छन्। ती मध्ये बेनी–जोमसोम सडक खण्ड हुँदै भित्रिने पर्यटकको संख्या ४ लाख २७ हजार २ सय ६१ रहेको छ। बाँकी करिब २० हजार पर्यटक हवाई माध्यम र अन्नपूर्ण फेरोको थोराङला भञ्ज्याङ (५४१६मि) पार गरेर मुस्ताङ ओर्लेका थिए।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।
जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।
हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय वीरगंज ‘गोप्रो हिरो–१२’ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ।
सगरमाथालगायत हिमाल चढ्ने क्रममा फोहोर थुप्रिरहेको खबर आइरहेका बेला सर्वोच्च अदालतले आरोहीलाई नै सरसफाइका लागि जिम्मेवार बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हिमालयन बैंक लिमिटेडको स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडले व्यावसायिक कारोबार थालेको छ।
छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्तऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ।
कास्कीको मादी गाउँपालिका–११ मकैखोलामा जन्मिएका ३० वर्षीय विश्वकर्माको उचाइ केवल तीन फिट सात इञ्च छ। तर, सर्वोच्च शिखर चुम्ने उनका चाहनामा त्यो उचाइ बाधक बनेको छैन।
कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।
काठमाडौंमा बुधबारदेखि चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्।
कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थानमा पुग्न असहजता छ।