जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्।
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने बताएका छन्।
कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थानमा पुग्न असहजता छ।
हिमाली जिल्ला जुम्लाको वातावरण यतिबेला रमणीय देखिन्छ। जिल्लैभरि रहेका बगैँचाका स्याउ फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो।
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरेका छन्।
हिमालय एअरलाइन्सको वार्षिक अभियान ‘स्टेप टुवर्डस् एजुकेसन’लाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
दुई देशका दश आरोहीले पहिलो पटक जुगल हिमाल प्रथम र दोस्रोको आरोहण गर्ने भएका छन्।
नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान शुरु गर्ने भएको छ। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो।
ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्।
सेगवे–नाइन बोटकोे वितरक आई हब प्रालिले आगामी नयाँ वर्षका अवसरमा ‘न्यु एयर न्यु अफर’ योजना ल्याएको छ।
‘जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो’,म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने,’पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परे।
मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको प्रहरीको भनाई छ। हतारको यात्राले लेक लाग्ने समस्या बढेको व्यावसायीको भनाई छ।
वसन्त ऋतुमा हिमाल आरोहण गर्न आरोहीहरूले पर्यटन विभागबाट धमाधम अनुमति लिन थालेका छन्।
हिमालयन लघुवित्तले ग्लोबल मनि विक–२०२४को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।