७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालयन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

हिमालयन लघुवित्तले ग्लोबल मनि विक–२०२४को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको हो। संस्थाले वित्तीय सचेतनाका प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी र्‍याली समेत आयोजना गरेको थियो।

प्रकाशित: १३ चैत्र २०८० १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App