१९ असार २०८१ बुधबार
image/svg+xml

विश्वकप फुटबल २०२२: पोर्चुगल नकआउट चरणमा प्रवेश

लुसाईल स्टेडियममा गएराति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

शनिबार कतारको अल जानौब रंगशालामा भएकाे समूह ‘डी’ अन्तर्गतकाे खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले हराएकाे हो।

इरानमाथि इङ्ल्यान्डको गोलवर्षा

एसियाली राष्ट्र इरानमाथि ६-२ को फराकिलो जितसहित इङ्ल्यान्डले कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ।

विश्वकपले सुधार हुँदै कूटनीतिक सम्बन्ध

खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।

विश्वकप फुटबल २०२२: समर्थकका लागि महँगो विश्वकप

आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म अरबी भूमिमा विश्वकप हुँदै छ। भौगोलिक हिसाबले अरबका देश भूमिमा हिसाबले नजिकै छन्।

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अन्योलमा

विश्वकप फुटबलको लोकप्रियता विश्वभर नै छ। त्यसैले त विश्वकप फुटबल नजिकिँदै गर्दा खेलप्रेमीका लागि त ठूलै उत्सव आएजस्तो हुन्छ।

जर्मनीका फरवार्ड वेर्नेरले विश्वकप गुमाउने

एंकल चोटको कारण फरवार्ड २६ वर्षीय वेर्नेरले विश्वकप गुमाउने भएका हुन्। उनले च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए।

कतार विश्वकप: ‘समर्थकलाई कोरोना भ्याक्सिन अनिवार्य छैन’

आसन्न विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले बिहीबार फुटबल समर्थकका लागि कोरोना भाइरसको भ्याक्सिन अनिवार्य नभएको बताएको छ।

विश्वकपका १८ लाख टिकट बिक्री

कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ।

मासेडोनिया विश्वकप सपना नजिक

मासेडोनिया लगातार चार अवे खेलमा जित हात पार्ने लक्ष्यमा छ। पोर्चुगल भने कप्तान रोनाल्डोको उपस्थितिमा विश्वकप छनोटको शतप्रतिशत यात्रालाई निरन्तरता दिन चाहन्छ। विश्वका सर्वकालीन गोलकर्ता रहेका ३७ वर्षे रोनाल्डोको यो विश्वकप जित्ने सम्भवतः अन्तिम अवसर पनि हुन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्