१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

जर्मनीका फरवार्ड वेर्नेरले विश्वकप गुमाउने

जर्मनीका फरवार्ड टिमो वेर्नेरले कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ गुमाउने भएका छन्।  

एंकल चोटको कारण फरवार्ड २६ वर्षीय वेर्नेरले विश्वकप गुमाउने भएका हुन्। उनले च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए।  जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्ने छ। 

प्रकाशित: १८ कार्तिक २०७९ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App