१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ।  

शनिबार कतारको अल जानौब रंगशालामा भएकाे समूह ‘डी’ अन्तर्गतकाे खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई  १-० गोल अन्तरले हराएकाे हो। खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको गोल नै अस्ट्रेलियाका लागि जितमा पर्याप्त बन्यो।  

जितसँगै अस्ट्रेलियाले पहिलो जित निकालेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक जोडेको थियो।

प्रकाशित: ११ मंसिर २०७९ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App