३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

शंखमुलकाे दोभानचोकमा आगलागी

काठमाडौं शंखमुलको दोभानचोकको एक घरमा आगलागी भएको छ।

आइतबार दिउँसो शंखमुलको दोभानचोकस्थित मोटरसाइकल वर्कशपबाट आगलागी सुरू भएको र त्योसँगै जोडिएका कार वर्कशप र दुई टहरामा आगलागी भएको प्रहरीले जनाएको छ। 

आगो निभाउन दमकल, प्रहरी र सुरक्षाकर्मी  खटाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ वैशाख २०८१ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App