विपक्षीका कमजोरी केलाउँदै अर्जेन्टिना र फ्रान्स
आगामी आइतबार दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा जर्मन क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सहकर्मी किलियन एम्बाप्पे र लियोनल मेसी भिड्नेछन्। अर्जेन्टिना तेस्रो पटक उपाधिको खोजीमा हुनेछ भने फ्रान्स उपाधि रक्षाका लागि खेल्नेछ।