औषधिबिनाको उपचार
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।
जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन्।
साहित्य, संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम स्थापना गर्ने सिलसिलामा साहित्य संवर्द्धन केन्द्र नेपालले भव्य कलश यात्राबाट प्रारम्भ गरेको श्रीमद्भागवत महापुराण समापन भएकाे छ।
पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो।
सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।
कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।
वक्ताहरूले मधेसजस्तो उर्वर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्न नसक्दा युवाहरू दिन प्रतिदिन विदेश पलायन हुन थालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’
सभामुखसहित सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्। उनीहरू दुई गुटमा विभाजित भएका छन्।
राष्ट्रिय सभाका दुई जना सदस्य चयनका लागि मधेस प्रदेशमा शान्तिपूर्ण रुपले मतदान भइरहेको छ।
जनकपुरधाममा बजार बन्द गराउन खोजेको केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।
जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपावली मनाउन अपिल गरेको छ।