२४ पुस २०८१ बुधबार
image/svg+xml

मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।

धनुषाधाममा एकमहिने मकर मेला

धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।

मधेस प्रदेश सरकारले माघ ३ मा स्वाभिमान दिवस मनाउने

माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।

राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।

नाच्न नजान्ने प्रधानमन्त्री आँगन टेढो देख्छन्!

प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले सत्ता सम्हालेको एक वर्षमा पनि सन्तोषजनक काम नभएको भन्दै मन्त्री फेर्ने कसरतमा लागेका छन्।

देवघाटधाम क्षेत्रको सरसफाइ

माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उनले जानकारी दिए।

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

गुरुकुल शिक्षामा बढ्दो आकर्षण

झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन्।

राममन्दिरको प्राणप्रतिष्ठामा जनकपुरबाट उपहार पठाइँदै

भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ।

अन्नभण्डार मधेसमै धान छैन

पुराना तथा नयाँ किसानले धान बिक्री नगरेपछि मधेस प्रदेशअन्तर्गत जनकपुरधाम, लहान र वीरगञ्जमा रहेका खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय सुनसान छन्।

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्