विद्युत् प्राधिकरणः ७१ अर्ब आम्दानी गर्दा ६८ अर्ब खर्च, नाफा घट्यो
अघिल्लो वर्षको तुलनामा सो आवमा प्राधिकरणको बिजुली बिक्रीको आम्दानी घटेको हो। आव २०७६/७७ मा कूल ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो।
अघिल्लो वर्षको तुलनामा सो आवमा प्राधिकरणको बिजुली बिक्रीको आम्दानी घटेको हो। आव २०७६/७७ मा कूल ७६ अर्ब ३१ करोड बराबरको बिजुली बिक्रीबाट आम्दानी भएको थियो।
उनीहरुले केपी ओलीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा भएको बताउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएका छन्।
मध्यपुर थिमिको निगु पुखुबाट नेपाल मास्क कार्यक्रम सुरु गरिएको छ। 'मास्क लगाऔं, एक अर्कालाई बाचाऔं' भन्ने नाराका साथ साेमबार मध्यपुर थिमिको निगु पुखुमा नेपाल मास्क कार्यक्रम सुरु गरेको हो।
अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरु जजिरा एयरको विमानमार्फत् कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्।
१३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुँदै छ। त्यसअघि नेपालले तयारीस्वरूप घरेलु भूमिमा भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्दै छ। उक्त खेल दशरथ रंगशालामा सेप्टेम्बर २ र ५ मा हुनेछन्। हाल नेपाली टोली च्याम्पियनसिपको तयारीका लागि पोखरामा प्रशिक्षण गरिरहेका छन्।
शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतलाई विपक्षी बनाएका छन्। शाक्यको रिटमा गत साउन २५ गते नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले गरेको कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई उक्त पदमा काम गर्न दिने आदेश माग गरेका छन्।
तालिबान विद्रोहीले अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएसँगै त्यहाँ कार्यरत धेरै नेपाली कामदार अप्ठेरोमा परेका छन् । जतिसक्दो छिटो नेपाल सरकारको उद्धारको पखाईमा रहेको उनीहरुको भनाई छ । तालिबानको कब्जा भएसँगै गोदार कार्यरत दुतावासका उच्च पदाधिकारी स्वदेश फर्किसकेका छन् भने उनीहरुलाई होटलमा राखिएको छ ।
सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन्।
एमसिए नेपालले आइतबार एक विज्ञप्ति जारी गरी केही संस्थाले झण्डा गाडेर कब्जामा लिएको विषय उल्लेख नगरिकनै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार सोरुमको उद्घाटन गरे। सोरुममा राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी तथा खेलसामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। प
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक परिसूचक नेप्से करिब २५ बिन्दुले घटेको छ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।
'अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।'
भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे। सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो। भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको विद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ।