१३ आश्विन २०८१ आइतबार
image/svg+xml

तेक्वान्दो संघको चौंथो महाधिवेशन शनिबार भैरहवामा हुने

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्।

पलेशालाई सम्मान

टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

आइएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भई १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

तेक्वान्दो संघको अध्यक्षमा नेपाल

खेल मैदान बनाउन, खेलाडी उत्पादन गर्न र पूर्वधारा विकासका लागि महानगरपालिकाले प्रथमिकतामा राखेको बताउँदै प्रमुख पराजुलीले भने, ‘खेलको विकासका लागि तीन तहको सरकारको समन्वयमा बजेट विनियोजन गर्दै अघि बढ्न सके सबै खेलका पूर्वाधारको विकास हुने थियो।’ कोरोनाका कारण महानगरले पर्याप्त मात्रामा बजेट छुट्याउन नसकेको बताए।

पारालम्पिक टोलीलाई खेलपोसाक

टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण कुँवर र कामरु ट्रेडिङ प्रालि (केल्मी) ले खेलपोसाक प्रदान गरेका छन्।

भीम र वसन्ती उत्कृष्ट

एनआइटिएफको आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङ्लास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो।

पारा ओलम्पिक टोलीलाई केल्मीको प्रयोजन

केल्मीले पारा ओलम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको हो। पारा ओलम्पिकअन्तर्गत नेपालले जनाउने सबै अन्तर्राष्ट्रिय सहभागितामा केल्मीको खेल पोसाक प्रयोग गर्नेछन्।

नेपालका तीन खेलाडीलाई स्वर्ण

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

कानेपोखरीमा तेक्वान्दोको ग्रेडिङ

ग्रेडिङको प्रशिक्षकमा नवीन तामाङ, चतुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए। ग्रेडिङमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले जानकारी दिए।

पारा तेक्वान्दोलाई सहयोग

जापानमा हुने पारालम्पिक खेल्ने नेपाली पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित पारा तेक्वान्दोका खेलाडी आर्थिक सहयोग र खेल पोशाक प्रदान गरिएको छ।

तेक्वान्दो खेलको तालिम सम्पन्न

खेलप्रति अभिरुची जगाउनका लागि मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएपफ तेक्वान्दो खेलको ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ।

पारालम्पिकमा तेक्वान्दो खेलाडीलाई वाइल्ड कार्ड

विश्व खेलकुदको महाकुम्भ पारालम्पिकको यस संस्करणमा नेपाल पारा तेक्वान्दोका खेलाडीले पहिलो पटक प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

अन्तर्राष्ट्रिय अनलाइन पुम्से तेक्वान्दो: सञ्जीव र प्रेमलाई स्वर्ण

अमेरिकाको ओङ्स तेक्वान्दो स्कुलको आयोजनामा भएको दुईदिने च्याम्पियनसिपमा पुरुषतर्फ सञ्जीवले ३१–४० वर्ष उमेरसमूह र प्रेमकुमारले ४१–५० वर्ष उमेरसमूह स्वर्ण जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्