‘उपेन्द्र यादवको नेतृत्वमा फोरम दुई दिनभित्रै सरकारमा’
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक/दुई दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने विश्वास दिलाएका छन्। उनले भने, ‘संविधान संशोधनको लागि विभिन्न धारा/उपधारामा संशोधन गर्ने प्रतिबद्धता आउँदैछ, हामी दुईदिनभित्रै सरकारमा सहभागी हुन्छौं।’