२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अालोचना गर्नुभन्दा वाम सरकारलाई काम गर्न देउ: माधव नेपाल

तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकार आउँदैमा आत्तिनु पर्ने अवस्था नआएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता नेपालले प्रतिपक्षले सुरुमै आलोचना गर्नुभन्दा बाम गठबन्धनलाई काम गर्न दिनुपर्ने बताए ।  

नेता नेपालले वामशक्तिको सरकार हुँदैमा लोकतन्त्र खोसिने भन्ने आशँका नगर्न पनि आग्रह गरे । 

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App