९ पुस २०८२ बुधबार
image/svg+xml
विजयकुमार दत्त


विजयकुमार दत्तका लेखहरु :

प्रेम-दिवसमा गुलाबको चीत्कार

अफसाेस! ती ओइलाएर सुकेका गुलाबहरू, भुइँभरि असरल्ल छरिइरहेकै हुन्छन्, म प्रेमले समेटेर ती गुलाबका, पत्रपत्रहरूलाई, मेरो पुरानो डायरीको पानाहरूभित्र राखिदिन्छु।

देश नबिर्सनू है बाबू!

सोंचें, मान्छेहरू किन कुरै नबुझी आवेशमा आएर बकबक गर्छन्? किन कसैको निजी जिन्दगीमाथि आफ्नो विचार लादेर हेपाहा शब्दहरूले प्रहार गर्छन्।भोलिको दिन को के हुन्छ,को कहाँ हुन्छ कसलाई के थाहा?’

दातृ निकायको असह्य चलखेल

झन्डै ७० वर्षको प्रतीक्षापछि नेपाली जनताले आफ्नै जनप्रतिनिधिको ९० प्रतिशतको सहभागितामानेपालको संविधान २०७२ पाए। यसपश्चात् नयाँ शासकीय संरचना अनुसार तीनै तहको निर्वाचन सु–सम्पन्न भयो। जसमा झन्डै ८० प्रतिशत जनताले आफ्नो प्रजातान्त्रिक मताधिकारको प्रयोग गरे। राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै निर्वाचनको स्वागत भयो।

सरकारलाई स्वर्णिम अवसर

इतिहासमै पहिलोपटक बनेको ‘भरपर्दाे’ वामपन्थी सरकारलाई बधाइ र शुभकामना । अवसर र चुनौती धेरै नै छन् । गरिबी, अशिक्षा, बेरोजगारीसहितका जनताका समस्या सम्बोधनदेखि धेरै काम गर्नुपर्ने छ । मेरो नजरमा यो सरकारबाट गरिनुपर्ने, ध्यान दिनुपर्ने केही पक्ष :

निर्वाचनपछिको निर्लज्जता

अब तीनै तहको निर्वाचन सकियो । नेपाली जनताले नेकपा एमालेलाई पहिलो, नेपाली कांग्रेसलाई दोस्रो र नेकपा माओवादी केन्द्रलाई तेस्रो पार्टीका रूपमा स्थापित गरे ।

मिथिला, मैथिली र महाकवि विद्यापति

यिनी प्रकृति र पुरुष दुवैमा आस्था राख्छन्। शृङ्गार अनि भक्तिको समन्वय गर्न सक्ने, त्यसको माधुर्यलाई सँगसँगै गान गर्न सक्ने क्षमताका कारण आज पनि यिनी मिथिलाको लोक–कण्ठमा अनि आगँन/आँगनमा शताब्दियौँदेखि जीवन्त छन्।

तराईको यथार्थता

राज्यद्वारा संरक्षित कोटाहरूमा जसले अवसर पाउनुपर्ने हो उसले पाइरहेको छैन। उच्च जातले नै फाइदा लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्