६ आश्विन २०८१ आइतबार
image/svg+xml

मधेसमा जसपा र लोसपाको कडा टक्कर

तराई मधेसकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका ५ सिटमा सोझो टक्कर गर्दै छन्।

पहिले सारथि अहिले प्रतिस्पर्धी

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै मधेस प्रदेशमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

मधेस विरोधी थिए महेन्द्र?

राजा महेन्द्रले मधेसमा उद्योग खोल्नुअघि त्यहाँका मानिस रोजगारीका लागि भारतीय सहरहरूमा जान्थे। ती उद्योग खुलेसँगै नेपाली श्रमिकहरूले मात्र काम पाएका थिएनन्, किसानहरूको समेत जीवनस्तरमा आमूल परिवर्तन आएको थियो।

मधेसमा मौलिक पर्वको उल्लास, दशैँमा झिझियाको रौनक

हिन्दुहरुको महान चाड वडादशैँको घटस्थापना सँगै मधेसका गाउँघरमा अहिले मैथिली भाषाको उक्त सुरिलो गीतमा महिलाहरु नाचेको र झुम्ने कार्यलाई भिझिया भनिन्छ। नृत्यसँगै गाइरहेने मैथिलि भाषाको गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहि आएको छ।

मधेस सवारी दुर्घटनाः दुई महिनामा ६३ जनाको मृत्यु

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन्।

ओलीका लागि सहज बन्दै मधेस

संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरिदिनुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दोषी करार गर्ने मधेसमा अभियान चलिरहेको छ।

एमालेको मधेस मिसनको अर्थ

मधेसमा मधेसवादी र अन्य दलका नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न थालेपछि उत्साहित एमाले अब त्यहाँ पहिलो दल बन्ने महत्वाकांक्षासहित अघि बढेको छ। एमालेले मधेसमा आफू कमजोर भएका स्थानमा मधेसवादी दलबाटै भित्रिएका नेतालाई टिकट दिएर निर्वाचनमा जाने रणनीति लिएको छ।

मधेसमा दल अदलबदल तीव्र

चुनावको मिति नजिकिँदै जाँदा दल अदलबदलको क्रम तीव्र भएको छ। खासगरी तराई मधेसमा एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्ने क्रम तीव्र देखिएको हो।

राजनीतिमा आकर्षणको राज

२०५२ सालको माओवादी आन्दोलन र २०६२/६३ पश्चातका मधेस आन्दोलन लगायतका आन्दोलन केवल सत्ता परिवर्तन र शक्ति पुनर्वितरणका लागि गरिएको प्रतिकारमात्र थियो भन्ने आन्दोलन कारी पक्षको काँचुली फेराइले प्रष्ट पारेकै छ।

राष्ट्र बैंकको मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र सडकमा

मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्‍यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।

तीन दिनसम्म निर्जला व्रत बसी मधेसी समुदायका महिलाले मनाउने जितिया पर्व सुरु

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।

‘मधेसको ‘सेन्टीमेन्ट’ आफूतिर तान्न मात्र नागरिकता विधयेक’

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले सत्तारुढ दलले नागरिकता विधेयकमार्फत मधेसको ‘सेन्टीमेन्ट’आफूतिर तान्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। अनागरिकलाई नागरिक बनाउने प्रपञ्चस्वरूप नागरिकता विधेयक आएको भन्दै यो विधेयकका प्रावधान राष्ट्रियताविरोधी रहेको उनले दाबी गरे।

संघीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने

बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उनले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताए।

मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्