२० आश्विन २०८१ आइतबार
image/svg+xml

सय वस्तुको गुणस्तर मापदण्ड तयार

बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो।

भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको स्वीकार

नेपाल क्रिकेट संघको साधारण सभाबाट पारित भई आयोजना भएको नेपाली टी-२० लिगको सम्झौता त्रूटिपूर्ण रहेको अध्यक्ष चतुरबहादुर चन्दले स्विकारेका छन्।

सिमेन्ट उत्पादनमा ७० प्रतिशत कटौती

बैंकले जलविद्युत् आयोजनालाई ऋण नदिँदा, सरकारी खर्चको अवस्था नाजुक हुँदा, क्रसर उद्योग बन्द गरिँदा त्यसको प्रभाव सिमेन्ट उद्योगमा परेको अध्यक्ष थापाले बताए। निर्माण क्षेत्र प्रभावित हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने उनले बताए।

द्रव्यपिशाचको जुलुस

सरकार बनाउँदा समर्थन गर्ने र भोलिपल्टै हामी त प्रतिपक्षी हौँ भनेर झुटो र अनैतिक शैलीमा बोल्नेहरूले जनतालाई उल्लु ठानेका छन्।

अभिनेता पुष्प खड्काले ३४ वर्षमा गरे ब्रतबन्ध

उनले बिहीबार सरस्वती पूजाको मुर्हत पारेर आफ्नो जन्म घर कैलाली पुगेर आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन्। हिन्दू परम्परामा ब्रतबन्ध नगरी विवाह गर्न मिल्दैन।

अर्थतन्त्र सुधारोन्मुख हुँदै छः गभर्नर अधिकारी

उदयपुरको बेलटारमा बिहीबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले नेपाली अर्थतन्त्र पछिल्लो केही महिनायता सुधारतर्फ अघि बढ्दै गएको बताएका हुन्।

सन्दीपलाई टिममा फर्काउनेबारे कानुन अनुसार अगाडी बढ्छौ :अध्यक्ष चन्द

बिहीबार आयोजित क्यानको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दिपको बारे नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक विशेष कारणवस स्थगित गरिएको बताइएको छ।

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत: प्रवक्ता महत

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए।

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र रूपमा अघि बढेको छ।

आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यम कारबाहीमा

यस्तै काउन्सिलले अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ।

भन्सार दर दुई तह गर्न परिसंघको माग

अर्थ मन्त्रालयका राजसव सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तरक्रियामा परिसंघ राजस्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे।

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा दास

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ। मनोज दासको अध्यक्षतामा महासंघको नयाँ नेतृत्व चयन भएको हो।

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०७९

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले संयुक्त रूपमा ‘नेपाल उड इन्टरनेश्नल एक्स्पो’ तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर इनटरनेसनल एक्स्पो’ आयोजना गर्ने भएको छ।

दिनेश र रमेशबीच उपाधि भिडन्त

दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२/०२३ को तेस्रो प्रतिस्पर्धा सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्