१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित

आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको छ।

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक विशेष कारणवस स्थगित गरिएको बताइएको छ।

 

प्रकाशित: १२ माघ २०७९ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App