२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘स्वास्थ्य मन्त्रालयसँग नै स्वास्थ्य क्षेत्रका आँकडा छैन’

मानववादी समाज (सोच) नेपाल, दि एसिया फाउन्डेसन र सिभिल खबर जस्ता संस्थाले नेपालमा डिजिटल स्वास्थ्यप्रणाली, सम्भावना र चुनौती विषयक गोष्ठी आयोजना गरेका छन्।

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

नेपाल प्रहरीलाई टिम इभेन्टमा स्वर्ण

नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ।

सेभेन थ्री स्पोर्टसद्वारा सम्झौता रद्द

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले एकपक्षीय रूपमा नेपाल ट्वान्टी-२० लिगका लागि सम्झौता रद्द गरेको छ।

फेब्रुअरी १४ देखि काठमाडौंमा त्रिदेशीय शृंखला

नेपाल क्रिकेट संघको मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।

क्यान बैठकः कार्यसम्पादन समितिको राजीनामा माग, सन्दीपबारे छलफल हुनै पाएन

नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

क्यानकाे केन्द्रिय कार्य समितिले लामिछानेको निलम्बन फुकुवा गर्ने विषयमा छलफल गर्दै

मंगलबार पोखरामा भईरहेको कार्यसमितिको बैठकले सान्दिप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल गर्न लागेको हो।

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ: प्रधानमन्त्री दाहाल

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।

क्यानको बैठक बस्दै: टी–२० लिग र सन्दीपकाे फुकुवा छलफल हुने

मंगलबार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ।

लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई

लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।

महासंघद्वारा उद्योगमन्त्रीको ध्यानाकर्षण

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए।

क्यान कार्यसम्पादन समितिको राजिनामा माग

नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रिय सदस्यहरुले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामाको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्