२० आश्विन २०८१ आइतबार
image/svg+xml

घरजग्गा व्यवसायीद्वारा मन्त्रीलाई ज्ञापनपत्र

साथै महासंघले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्या बारे मन्त्री राईलाई गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।

भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।

कांग्रेस केन्द्रीय समितिलाई केही प्रश्न

शुद्ध र दुर्गन्धित छुट्टाउन सक्ने घ्राण शक्ति कांग्रेसको निर्णायक तहमा रहेन। सरकारलाई विश्वासको मत दिएर प्रतिपक्ष नै रहन्छु भन्नु कुन किसिमको राजनीतिक नैतिकता हो, अति बिद्वान् नेताहरूले व्याख्या गर्नुहोला।

देश अस्थिरताको दिशातर्फ उन्मुख, राष्ट्रिय सहमति आवश्यक छ: डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश अस्थिरतातर्फ उन्मुख भएको बताएका छन्।

देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छः नेता कोइराला

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उहाँले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो।

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ।

फागुन अन्तिम साता सार्वजनिक संस्थान खेलकुद

प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन्।

आइटिएफ जुनियर टेनिस सोमबारदेखि

यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।

अट्ठाइस क्रिकेटर बन्द प्रशिक्षणमा

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नामिबिया र स्कटल्यान्डसँग हुने खेलका लागि क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।

क्यानको बन्द प्रशिक्षणमा नपरेपछि सन्दिपको प्रतिकृयाः ‘उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत ‘प्रत्येक क्षणका लागि आभारी छु । उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’ भन्दै स्टाटस लेखेका हुन्।

क्यानको बन्द प्रशिक्षणमा अटाएनन् सन्दिप

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यान इन्फोटेक मेलाको आयोजना

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा क्यान इन्फोटेक मेला हुने भएको छ।

४४ औं पर्यटक प्रहरी दिवस सम्पन्न

४४ औं प्रहरी पर्यटकको दिवसको अवसरमा बोल्दै मन्त्री किराँतीले पर्यटक प्रहरीले भोगिरहेको कमी, कमजोरी तथा समस्यालाई सरकारले निकट भविष्यमै सम्बोधन गर्ने बताए।

पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने

गहुँ उपलब्ध भएमा उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाइदिन समेतसरकार समक्ष संघले अनुरोध गरेको छ।

दिनेशलाई सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि

सातौं वरीयताका दिनेश प्रजापतिले बिहीबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्