२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

दुई कार्यकाल कांग्रेस जिल्ला सभापति रहेका घलेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

जिल्लामा अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर संम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन्।

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह

नले प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाए। नेताहरुको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरु बोल्न नसकेका उनले बताए।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रहेको थियो ।

नेपालगन्ज उपमहानगर सभापतिमा विष्टको प्यानल विजयी

बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म संस्थापन पक्षले ४ र संस्थापन इतर पक्षले २ पालिका जितेको छ।

कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ।

सुवास र प्रदीप भिड्ने

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे।

कतारविरुद्ध शृंखला क्लिन स्विप

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५५ रनमा समेटिँदा नेपालले शृंखला क्लिन स्विप गरेको हो।

अब बैंकबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट भुक्तानी हुने

एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग आजै सम्झौता गरेको छ।

दुबोसरी माया फैलाएका गीतकारको 'खुम्च्याइ'

गीतकारको नाम मिडियामा उच्चारण नहुँदा उनको मन दुख्छ। उनी भन्छन्, ‘गायकगायिका प्रष्ट रूपमा चिनिएर चर्चित हुन्छन् तर गीतकार सधैँ पर्दा पछाडि नै हुन्छन्। गायकगायिकाको नाम अगाडि आएर स्रष्टाको नाम पर्दा पछाडि रहेकोमा उनी गुनासो गर्छन्। त्यसकारण रचनाकार सधैं ओझेलमा परेकोमा उनलाई दुःख लाग्छ।

‘महँगी र भष्टाचारको अन्त्य गरियोस्’

अखिल नेपाल किसान युनियनले महँगी र भष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ।

हस्तकला व्यापार मेलाको तयारी पूरा

मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहनेछन्। साथै मेलाको झन्डै एक लाख जनाले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रूपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।

प्रदेशसभा क्षेत्रको अधिवेशन गर्दै कांग्रेस

क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै बिहीबार अधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्