१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बार परिसरभित्रै वकिललाई कुट्ने धम्की

नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्तिले वकिलहरुलाई आन्दोलन नर्गन धम्की दिएका छन्। उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान भन्दै धम्की दिएका थिए।

अपशब्द बोल्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर कुट्ने धम्कीसमेत दिएका थिए।

प्रकाशित: २ मंसिर २०७८ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App