२० आश्विन २०८१ आइतबार
image/svg+xml

उखु किसानको खातामै भुक्तानी

सरकारले चालु सिजनको लागि उखुको मूल्य भ्याटसहित प्रति क्वीन्टर ५९० रूपैयाँ तोकेको छ। उखु किसानले चिनी उद्योगबाट प्रतिक्वीन्टल ५२० रूपैयाँ किसानको खातामा भुक्तानी गरिरहेको छ। उद्योगले किसानको खातामा तोकिएको रकममा भ्याटबाहेकको रूपैयाँ भुक्तानी गरिरहेको रौतहटको समनपुरका अगुवा उखु किसान कामेश्वर सहनीले बताए।

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

सधैं मारमा उखु किसान

विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।

बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी

नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ।

डिजिटल बैंकिङमा अघि बढ्दै सिटिजन्स

सिटिजन्स बैंकले मोबाइल बैंकिङमार्फत सिआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने व्यवस्था सुरु गरेको छ।

दराजको ११.११

बैंकमार्फत हुने भुक्तानीमा पनि आकर्षक छुटको व्यवस्था रहेको कमपनीको भनाइ छ। यस वर्षको ११.११ मा नयाँ रियलमी जिटी नियो टूजीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण र थप अन्य विभिन्न कोटीमा विशेष डिल्स र प्रस्तावहरू थिए।

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ।

कोरोना बिमा भुक्तानीको माग गर्दै उच्च अदालतमा रिट

कोरोना बिमाको रकम भुक्तानी माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ। नेपाल पत्रकार महासंघ मोरङले सोमबार बिमाको रकम भुक्तानीको माग गर्दै रिट दायर गरेको हो।

किसान संगठनको माग : ओली सरकारको जस्तो बेइमानी नगरी उखु किसानको भुक्तानी देऊ

संयुक्त किसान संगठनहरुले किसानहरुलाई उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गराउन माग गरेका छन्।

बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानी गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ।संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।

कुमारी बैंकको लगइन च्यालेन्ज अभियान

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।

आइएमई लाइफबाट बिमांक भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हेटौंडा शाखा कार्यालयबाट बिमा गरेका हिमाल पौडेललाई कम्पनीले बिमांक रकम भुक्तानी गरेको छ।

रकम भुक्तानीमा अनियमितताको आरोप

ठाकुरबाबा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा बाटो निर्माण गरेको रकम ससर्त अनुदानबाट भुक्तानी गरेको देखिन्छ। २ सय ४८ दिन काम गराएर भुक्तानी गर्नुपर्ने रकम एक सय जनालाई हाजिर मात्रै गराएर भुक्तानी गरेको स्रोतको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्