२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आइएमई लाइफबाट बिमांक भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हेटौंडा शाखा कार्यालयबाट बिमा गरेका हिमाल पौडेललाई कम्पनीले बिमांक रकम भुक्तानी गरेको छ। आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बिमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बिमांक २५ लाख रूपैयाँ बराबरको बिमा गरेका पौडेललाई उक्त रकम भुक्तानी गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

बिमा गरेको १४ महिनाको अवधिमै क्यान्सर प्रमाणित भएका बिमितलाई कम्पनीले दाबी भुक्तानी गरेको हो।

प्रकाशित: २८ श्रावण २०७८ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App