एक साताको अवधिमा आइएमई लाइफद्वारा मृत्यु दावी भुक्तानी
पछिल्लो एक साताको अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई जना सेवाग्राहीको मृत्यु दावी भुक्तानी गरेको छ।
पछिल्लो एक साताको अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले दुई जना सेवाग्राहीको मृत्यु दावी भुक्तानी गरेको छ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हेटौंडा शाखा कार्यालयबाट बिमा गरेका हिमाल पौडेललाई कम्पनीले बिमांक रकम भुक्तानी गरेको छ।