२४ असार २०८१ सोमबार
image/svg+xml

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।

सरकारबाट भुक्तानी पाएनौं

अहिले हामी इतिहासकै पिडादायी समयमा छौ। अहिले मन्दी छ, फ्याट्रीहरू चलेका छैनन्, निर्माण व्यवसाय ठप्प भएका छन्। यी जतिपनी कुराहरू छन् ती सबै भुक्तानी समस्यामा गएर ठोक्किएका छन्। सरकारबाट पाउनुपर्ने भुक्तानी पाएका छैनौं।

शुल्क भुक्तानी अब डिजिटल प्लेटफर्ममाफर्त

एनआईसी एशिया बैंकले काठमाडौंस्थित थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गरेको छ। बैंकले उक्त क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ।

भुक्तानी नपाउँदा ठेकेदार काम छाड्ने तरखरमा

पूर्वमा झापाको बाहुनडाँडा पश्चिममा डढेलधुराको रूपाल जोड्ने निर्माणाधीन राष्ट्रिय महत्वको ‘मदन भण्डारी लोकमार्ग’को काम बजेट अभावमा प्रभावित भएको छ। लोकमार्गको उदयपुर खण्डका विभिन्न दर्जन पुलको काम सकिने अवस्थामा पुगे पनि भुक्तानी गर्न नसक्दा ठेकेदारले काम छाड्नुपर्ने अवस्था सिर्जना भएको हो।

बक्यौता रकम प्राप्त नभए भुक्तानी नहुने

नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदानका रूपमा प्राप्त नहुञ्जेल कृषिसँग सम्बन्धित सबै बिमाको बीमालेख भुक्तनी दिन कम्पनीहरू असमर्थ भएका छन्।

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

भुक्तानी नहुँदा भुक्तमान

विभिन्न पूर्वाधारका काममा संलग्न निर्माण व्यवसायीले आफूहरूले सरकारबाट १ खर्ब भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताएका छन्।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

निर्माण व्यवसायीले ६० अर्बको भुक्तानी अझै पाएनन्

मुलुकभरका निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाबाट ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको बताएका छन्।

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।

रकम हिनामिना प्रकरणमा छानबिन गर्दै राष्ट्र बैंकको टोली

रूपन्देहीको मर्चवारमा सञ्चालन गरिएको माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रमार्फत सर्वसाधारणको ठूलो रकम हिनामिना गरिएपछि नेपाल राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाएको छ।

व्यापार घाटा कम गर्ने उपाय

सरकारी निकाय भन्सार विभागले हालै सार्वजनिक गरेको चालु वर्षका २ महिनाको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब रुपियाँ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्