पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र उमेर हद तोक्ने शर्माको प्रस्ताव
नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा छलफल हुने भएको छ।
नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा छलफल हुने भएको छ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाएका छन्।
सत्तारूढ राजनीतिक दलका सांसदहरूले सरकारले शुक्रबार पेस गरेको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने दाबी गरेका छन्।