११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्।

संगठन व्यवस्थापनदेखि विप्लव र सीके राउतमाथि कारवाहीसम्म

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालकाे कार्यकालकाे चाैमासिक प्रगति विवरण सार्वजनिक गरेकाे छ। आइतबार प्रहरी प्रधान कार्यालयमा पत्रकारहरू कुरा गर्दै प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले सार्वजनिक गरेको चौमासिक प्रगति विवरणमा संगठन व्यवस्थापनदेखि नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहमाथिको कारवाहीलाई उल्लेख गरिएको छ।

कांग्रेस गुट राजनीतिका विरोधी

२०१७ सालमा पूरै परिवार भूमिगत भएपछि राजनीतिप्रति आकर्षित भएका शेखर कोइराला यतिबेला कांग्रेसकै सभापतिका लागि दौडधुपमा छन्।

अब कांग्रेस केन्द्रीय समितिमा १३१ सदस्य

नेपाली कांग्रेसले पार्टीको सबै तहलाई समावेशी बनाउनका लागि केन्द्रीय कार्यसमितिदेखि गाउँ तहसम्मको समितिको आधार बढाउने भएको छ।

नेपाल रिपब्लिक मिडियाद्वारा साझाका महाप्रबन्धक शर्माविरुद्ध मुद्दा

नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक र रिपब्लिका दैनिकका प्रकाशक तथा सम्पादकको बेइज्जती गर्ने सरकारी स्वामित्वको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध मुद्दा दायर भएको छ।

‘अयोग्य’ झा पुनः अध्यक्ष

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकामाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्त गरेका छन्।

भारतमा हुने यु-१९ क्रिकेटका लागि खेलाडी छनोट

भारतमा हुने उन्नाइस वर्ष मुनिकाे एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि शुक्रवार १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाएकाे नेपाली क्रिकेट टोली  शुक्रवार स्वदेश फर्किएको छ।

नेकपामा नेता चयनको सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ मा जिल्ला तथा प्रादेशिक संरचना निर्माणमा ढिलाइ गर्दा प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न बिलम्ब भइरहेको छ।

नेपालमै डाक्टरी पढेका अब्बल

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्।

'प्रहरीको शिर उँचो पार्ने कार्य गर्नुस्'

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण, कानुन कार्यान्वयन लगायत तोकिएको मुलभूत दायित्व निर्वाह गर्न र नागरिक सेवामा तल्लीन हुन सम्पूर्ण प्रहरी अधिकारीलार्इ निर्देशन दिएका छन्।

स्वास्थ्य चौकी बनाउन सहयोग जुटाउँदै मिस नेपाल

विकट गाउँमा स्वास्थ्य चौकी निर्माणमा सक्रिय मिस नेपाल २०१८ श्रृङ्खला खतिवडालाई सहयोग रकम जुट्ने क्रम जारी रहेको छ।

‘टोफेल आयल्टस स्कोर बुस्टर’ फेयर हुने

नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआइइसी)को आयोजनामा आगामी आइतबार ‘टोफेल, आयल्टस स्कोर बुस्टर फेयर’ हुने भएको छ।

डलरको भाउ ११५ रुपैयाँ ११ पैसा

निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो

अाज भुटानविरुद्ध खेल्दै नेपाल, नेपाललार्इ जित्नै पर्ने दबाब

नेपाली फुटबलका लागि बिहीबार भुटानविरुद्धको खेल विशेष महत्वपूर्ण छ । साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने समीकरण कठिन बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्