११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फौजदारी संहिता संशोधन गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले यही भदौ १ बाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै ती बुँदाहरू तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन प्रदेश सरकार/जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई यो ज्ञापनपत्र बुझाइएको छ।

स-यो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एकसाता पर सरेको छ। पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो।

पेट्राेलियम पदार्थकाे मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३/३ तथा खाना पकाउने ग्यासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ।

पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन छलफल सुरु

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिमरुप दिन छलफल सुरु भएको छ। काठमाडौंको होटल सोल्टीमा सुरु भएको छलफल भोलीसम्म चल्ने छ।

नेपाल–चीन तेस्रो परामर्श बैठक बस्दै, पारवहन ‘प्राटोकल’लाई अन्तिम रुप दिने

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ।

प्रहरीमा ३० वर्षे सेवा अवधि किन हट्नुपर्छ?

विद्यमान प्रावधानअनुसार नेपालका प्रहरीले तीन आधार (उमेरको हद, पदावधि र ३० वर्षे सेवा) मा अनिवार्य अवकास पाउँछन् ।

साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ।  ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलको पहिलो हाफमा नेपाल ०–१ गोलले पछि परेको छ।

पूर्वमन्त्री ढकालद्वारा भारतीय सांसदहरुसँग अन्तरक्रिया

भारतको दुइ दिने भ्रमणमा रहेका पूर्व मन्त्री एवं इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया-प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले त्यहाँका सत्तारुढ तथा बिपक्षी दलका सांसदहरुसँग अन्तरक्रिया गरेका छन्।

नेपाल हङकङसँग ३ विकेटले पराजित, एसिया कपमा छनोट हुने सम्भावना समाप्त

नेपाल एसिया कप क्रिकेट खेल्नबाट बञ्चीत भएको छ। मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो।

झा ल्याउने दोस्रो प्रयास पनि बिफल

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको विशेष दबाबमा दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने दोस्रो प्रयास मन्त्रिपरिषद्मा चर्को विरोधपछि असफल भएको छ।

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्।

एसिया कप छनोटः नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

नुबिया स्मार्टफोन सार्वजनिक

आइटिपी नेपाल प्रालिले नेपाली बजारमा चार मोडलका नुबिया स्मार्टफोन सार्वजनिक गरेका छन् । नुबियाको एमटू लाइट, एन टू, जेट १७ मिनिसको सार्वजनिकसँगै बिक्री सुरु गरेको छ।

हङकङविरुद्ध नेपालको कमजोर प्रदर्शन, ५९ रनमा ७ विकेट गुमायो

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग भिडिरहेको नेपाली टोलीले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्