१० आश्विन २०८१ बिहीबार
image/svg+xml

युटुब हेरेर प्याराग्लाईड

जुम्लाको तातोपानी गाउँपालिका ५ का टक्क बहादुर नेपाली १ वर्षअघि गाउँमै रहेको दुर्गा मावि लाम्रामा वाईफाई चलाउदै थिए। उनी वाईफाईको माध्यमबाट विभिन्न प्रकारको प्राविधिक ज्ञान लिन उत्सुक थिए।

सलाम एयरको नेपाल उडान सुरु

ओमनको एयरलाईन्स कम्पनी सलाम एयरले मंगलबारदेखि ओमन–नेपाल उडान सुरु गरेको छ। सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित आज विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

नाडा अटो सोबाट डाट्सनको फेस्टिभ हटडिल

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ । यो योजनानाडा अटो सोदेखि नै लागू हुने कम्पनीले जनाएको छ।

नेपाल बैंकको एफपिओ बाँडफाँड

नेपाल बैंकले खुला गरेको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता सेयरको थप सार्वजनिक निष्कासन (एफपिओ ) रीतपूर्वक आवेदन गर्ने सबैले प्राप्त गर्ने गरी बाँडफाँड भएको छ।

नेपाल एग्रो माइक्रोफाइनान्स तेस्रो वर्षमा

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था तेस्रो वर्षमा प्रवेश गरेको छ। संस्थाले वार्षिक उत्सवको उपलक्ष्यमा आइतबार रक्तदान कार्यक्रम गरेको छ।

कञ्चनपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडले कञ्चनपुरमा ७७औं शाखा खोलेको छ। बैंकले कञ्चनपुरको चानदेवमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

प्रकाण्ड प्रकरण : चर्चा कि बदनामी ?

नेपाल कम्युनिस्ट पार्टीका नाममा विद्रोहको मानसिकता बोकेको नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारी र रिहाइ लोकतान्त्रिक सरकारको मजाकको विषय बनेको छ।

कांग्रेसमा ‘चौतारो’को खोजी

दोलखा कांग्रेसको जिल्ला सम्मेलन आइतबार सकिएको छ। जिल्ला, क्षेत्रसहित गाउँदेखि वडा एकाइसम्मका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख र पदाधिकारीको सहभागिता रहेको संसदीय निर्वाचनपछिको सबैभन्दा ठूलो कार्यक्रम जिल्ला सम्मेलनलाई दोलखा कांग्रेसले यसपटक कार्यकर्ताका भावना सुन्नेगरी फरक शैलीमा सम्पन्न गर्ने निर्णय गरेको छ।

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू–१९ नेपाली क्रिकेट टोली साेमवार भारतको लखनउ प्रस्थान गरेको छ।

विज्ञ टोलीद्वारा बोइङको अवस्था अध्ययन

स्विजरल्यान्डको विज्ञ टोलीले नेपाल वायुसेवा निगमले बेच्न खोजेको ३० वर्ष पुरानो बोइङ जहाज (गण्डकी) को अवस्था अध्ययन गरेको छ । जहाज मूल्यांकनका लागि अवस्था अध्ययन गर्न आएको फिन्टेक कम्पनीको टोली काम सकेर स्वदेश फर्किसकेको निगमले जनाएको छ।

नगरको करविरुद्ध काँग्रेस

धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७५ लागू भएको करिब दुई महिनापछि नेपाली काँग्रेस नगर समितिले त्यसको विरोध गरेको छ।

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्। मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न खोजिरहेको भन्दै यसका लागि सबै सतर्क रहनुपर्ने धारणा राखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्