२० आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना भाइरस पत्ता लगाउने महिला को थिइन्?

मानिसमा पहिलो पटक कोरोना भाइसरको संक्रमणका बारेमा अनुसन्धान गर्ने पहिलो महिला  जून अलमेडा स्कटल्यान्ड कि हुन्। उनका वुवा ड्राइभर थिए। उनले सोह्र वर्षको उमेरमा स्कुल छोडेकी थिइन्। उनि सरुवा भाइरसको उत्पती तथा रोकथामका हरेक अनुसन्धानमा आफूलाई सरिक बनाउथिन्।

गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँकी २० वर्षीया विपना रोकायालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। पेटमा उल्टो बच्चा भएकोले जन्माउन नसके पछि उनलाई नेपालगञ्ज पठाईको हो।

महिला स्वयंसेविकालाई प्रोत्साहन स्वरुप ५ हजार भत्ता

कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयंसेविकाहरुलाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ। स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका उनीहरुको कार्यमा उत्साह थप्न गाउँपालिकाले सो रकम प्रदान गर्ने निर्णय गरेको हो।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसको संक्रमण विश्वभरि पैmलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ।

रेडक्रसमा भएको भ्रष्टाचारका विषयमा छानबिन सुरु, स्पष्ट कानूनी व्यवस्था नहुँदा समस्या

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ। रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो।

महिलालाई आफ्नो उत्तराधिकारी नै ठान्दैनन्

महिलाको विषयमा सामाजिक, सांस्कृतिक तथा मानवशास्त्रीय विश्लेषण भइरहेको हुन्छ । जब नेतृत्वको कुरा आउँछ तब पुरुष नै अघि सर्छ कारण वर्षाैंदेखि खाइपाइ आएको पद पुरुषले गुमाउन चाहँदैन ।

लन्डनमा नेपाली महिलाले मनाए अन्तर्राष्ट्रिय महिला दिवस

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमको आयोजनामा महिला सशक्तिकरणबारे एक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ। आइतबार लन्डन इस्टकोटस्थित 'भेन्यू फाइभ रेष्टुरेन्ट' हलमा सम्पन्न कार्यक्रममा महिला अगुवाहरुले महिला सशक्तिकारणका बारेमा आआफ्ना विचार व्यक्त गरे।

महिलामाथि जबर्जस्ती करणीको प्रयास

पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो।

महिलालाई छेकेन कोरोनाको त्रासले

कोरोनाको संक्रमण फैलने त्रासमा अधिकांश ठाउँमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। धुमधामकासाथ दिवस मनाउँदै आएका स्थानीय तह यो वर्ष भने सुनसान बनेको छ।

‘महिला रोकीए, संसार रोकीन्छ’

माइतीघर मण्डलामा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालद्धारा आयोजित कार्यक्रममा महिला न्यायको खोजीमा हड्ताल गरेका छन्।

महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार भएको घटना बाहिर आएको छ। बालकहरुबीच क्रिकेट खेलमा भएको बिवादपछि महाराजगंज नगरपालिका-१ महाराजगंज चोकमा महिलामाथि एसिड प्रहार गरिएको छिमेकीहरु बताउँछन्।

गोरखा नगरपालिकाद्वारा श्रमिक महिलाहरु सम्मानित

गोरखा नगरपालिका गोरखाले एक सय ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रम गरेर गुजारा गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ। हरेक वडाबाट एक÷एक जना प्रतिनिधिमूलक रुपमा अहिले पनि आफैँ श्रम गरेर गुजारा गर्ने श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताइन्। ‘श्रम प्रतिको सम्मान गर्दै अरु महिला दिदी बहिनीहरुलाई पनि काममा प्रेरित गराउन सम्मान गरेका हौँ’ उनले भनिन्।

महिलाहरु आर्थिक रुपले बलियो नभए अधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्