५ मंसिर २०८१ बुधबार
image/svg+xml

सगरमाथाको उचाइ नेपाल र चीनले एकैपटक सार्वजनिक गर्ने

करिब २ वर्षअघि नापी विभागले सगरमाथाको मापन सुरु गरेको थियो। यसका लागि सुशील डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार पारेको थियो।

हामीले बनाएका भवन हुम्लाभन्दा एक किलोमिटर टाढा हाम्रै क्षेत्रमा पर्छ : चीन

शुक्रबार भएको एक विशेष साक्षात्कारमा चीन सरकारका एक अधिकारीले नेपालको सीमा नजिक बनाइएका भवन चीनको अलीअन्तर्गत बुरङ काउन्टीमा हालसालै निर्मित नयाँ गाउँमा पर्ने बताएका हुन्।

कलामा देवी–देवता

प्रकृतिको यो भयानक रूप मानवको उपयोगी कसरी बन्न सक्छ भनी चिन्तन गर्दा मानवमा विचारभन्दा पनि भावना अगाडि बढेको देखिन्छ। जहाँ तर्क र विचारको समाप्ति हुन्छ, त्यहाँ विश्वास र भावनाको पृष्ठभूमिमा धर्मको जन्म हुन्छ। यही यस्ता विचार, विश्वासलाई आम मानवमा विस्तारित गर्न कला उपयुक्त माध्यम बन्यो।

‘जनताको जनस्वास्थ्यप्रति सरकार बेखबर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण मुलुकको जनस्वास्थ्य संकटमा परे पनि सरकार त्यसप्रति बेखबर रहेको बताएको छ।

सेनाको पृतनापति समन्वयत्मक बैठक कार्तिक पहिलो साता

कोरोना महामारीका कारण स्थगित भएको नेपाली सेनाको पृतनापति समन्वयत्मक बैठक हुने भएको छ। सेनाले कार्तिक २ गतेदेखि ४ गतेसम्म पृतनापति समन्वयत्मक बैठक गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

‘भूमि अतिक्रमण हुँदा पनि सरकारी मौनता लज्जास्पद’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकारी मौनता राष्ट्रघात भएको जनाएको छ।

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।

नेपाल–चीनबीच सीमामा समस्या छैन: परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल–चीनबीच सीमामा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।

कृष्ण प्रसाद भट्टराई कांग्रेस सभापति हुँदा कोषाध्यक्ष रहेका प्रसाईंको निधन

नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं ‘खनुपरुदे’ को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। ‘खनुपरुदे’ २०१६ देखि नेपाली कांग्रेस झापाको राजनीतिमा नेतृत्वदायी भूमिकामा थिए।

नेपाल-चीन बीच सीमामा समस्या छैनः परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल चीन बीच रहेका सीमाहरूमा समस्या नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।

नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन आग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ।

शर्मालाई बक्सिङ संघको सहयोग

पाँच पटक राष्ट्रिय च्याम्पियन पूर्वबक्सर ओमप्रकाश शर्माको स्वास्थ्य उपचारका लागि नेपाल बक्सिङ संघले बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।

एकताको बाँकी काम असोजमै सक्ने सहमति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम असोजभित्रै सक्ने सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्