कांग्रेस अलोकतान्त्रिक बन्दै गएको छ : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलोकतान्त्रिक प्रवृतिबाट अघिबढीरहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलोकतान्त्रिक प्रवृतिबाट अघिबढीरहेको बताएका छन्।
एसियन कंक्रिटो नेपाल प्रालि नवलपरासीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। कंक्रिटजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग मध्ये एसियन कंक्रिटो नेपाल गुणस्तर चिन्ह पाउने पहिलो उद्योग बनेको छ।
केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन।
नयाँ सरकारसँग आम नागरिकको बढी नै आकाङ्क्षा थियो तर सबै जनचाहना पूरा गरिहाल्ने बेला भने भएको छैन। यस अवधिमा देउवा सरकारले केही आशा जगाउने खालका कदमको भने सुरुआत गरेको देखिएको छ।
नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताए।
कृतिहरूको सारांश र रामानुजाचार्यसम्बद्ध स्तोत्र समेटिएको विशालकाय ग्रन्थ सार्वजनिक गरिएको हो। रामानुजाचार्यसम्बद्ध सम्पूर्ण विषय समेटिएको नेपाली भाषाको पहिलो पुस्तक भएको वक्ताहरूले बताएका छन्। ‘यतीन्द्रमतदीपिका’ श्रीनिवासाचार्यद्वारा रचित कृतिको नेपाली अनुवाद सार्वजनिक गरिएको हो।
संस्थागत विद्यालय संघ नेपाल (इसान) ले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसग माग गरेको छ।
एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए । त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दाउ दुवै पक्षमा रहेको देखिन्छ।
आउटडोर पेन्टिङर स्टुडियो आर्टमा शैलीगत रूपमा स्पष्ट भिन्नता देख्न सकिन्छ। आउटडोर पेन्टिङ प्रभाववादी अंकन पद्धतिर सिद्धान्तमा आधारित भएको देखिन्छ। स्टुडियो आर्ट शास्त्रीयता, यथार्थवादीर सौन्दर्यवादी सिद्धान्तर विशेषतामा आधारित भएर बन्ने गरेको देखिन्छ। जसकारण कलाकार एक्लै बसेर निर्माण गर्ने कलार समूहमा बसेर छलफल, चिन्तनमनन गरेर निर्माण गर्ने कलाको प्रक्रिया स्वभावतः नितान्त फरक देखिन्छ।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज शुक्रबार आएको हो। थप खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्। सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन् । विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु।’
नेपाल सम्पदा पुनर्जागरण अभियानले आज गरेको कार्यक्रममा उनले भने, ‘गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा छन्।’ यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको पनि गौतमले जानकारी गराए।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए।
शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन्।