६ आश्विन २०८१ आइतबार
image/svg+xml

गणतन्त्र सुदृढ गर्न पौडेलले भूमिका खेल्ने शीर्ष नेताको विश्वास

मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र हस्तान्तरण

संसद भवनमा आयोजित एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेश चन्द्र थपलियाले प्रमाणपत्र हस्तान्तरण गरेको हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई (फोटोफिचर)

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसंगै संसद भवनको हलभित्र एक कार्यक्रमबीच संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु,सरकारी निकायका उच्च पदाधिकारीहरु,संवैधानिक निकायका पदाधिकारीले बधाई दिएका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सांसदहरुको बधाई

संसद भवनको हलभित्र एक कार्यक्रमबीच संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु,सरकारी निकायका उच्च पदाधिकारीहरु,संवैधानिक निकायका पदाधिकारीले बधाई दिएका हुन्।

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

यस्तो देखियो राष्ट्रपति निर्वाचन (फोटोफिचर)

बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउँछ: वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका छन्।

पौडेललाई राष्ट्रपति बनाउन गण्डकीमा सत्तारुढ दलका प्रदेशसभा सदस्यको भेला

कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ।

विगतमा संविधानको रक्षकको भूमिका निर्वाह भएन, पौडेल राष्ट्रपति भएपछि हुन्छ: देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका निर्वाह हुन नसकेको उल्लेख गर्दै रामचन्द्र पौडेल राष्ट्रपति भएपछि संविधान विरोधी काम नहुने धारणा राखेका छन्।

राष्ट्रपतिमा सबैको भरोसा म माथि छ: रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन्।

सांसदहरूले विवेक प्रयोग गर्छन् भन्ने विश्वास छः राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।

देउवाको रोजाइमा पौडेल

१३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।

पौडेललाई आठ दलको समर्थन, एमालेबाट नेम्वाङ

पौडेलले आफ्नो दल नेपाली कांग्रेस, माओवादी केन्द्रसहित आठ दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

शनिबार बिहान पार्टी कार्यालयमा बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्