१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रशिक्षण प्रेरणा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ दिनसम्म ‘चिनियाँ समाजवाद प्रेरणा’ लिन व्यस्त रह्यो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका चुनिएका नेता तथा कार्यकर्ता सोमबार र मंगलबार चिनियाँ राजनीतिक नेतृत्व वर्गको प्रशिक्षिण लिएको देखेर मुलुक थप तरंगित भएको छ। कम्युनिस्ट पार्टीभित्र एउटा महत्वपूर्ण विभाग हुन्छ– पार्टी स्कुल विभाग। त्यसको काम आफ्ना कार्यकर्तालाई विचारले ‘लैस’ गराउँदै अघि बढाउने हुन्छ।

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन् । प्रशिक्षण मंगलबार पनि चल्नेछ । नेपपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।

नेकपामा मौलिकताको खडेरी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन्। प्रशिक्षण मंगलबार पनि चल्नेछ। नेपपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ।

आर्चरीका लागि मैदानको चिन्ता

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आर्चरीको कम्पाउन्ड र रिकर्भ दुवै इभेन्टमा गरी १६ खेलाडी छनोट गरिएको छ।

नेपाल यु–१८ फुटबल टोलीको प्रशिक्षण पोखरामा

‘हाम्रो एट्याकिङदेखि डिफेन्स लाइन निकै बलियो छ। सेमिफाइनलको यात्रा हामी सहजै पूरा गर्छौं अलिकति चुनौती भनेको सेमिफाइनलमा हुनेछ।’

भदौ २७ र २८ मा नेकपाको बृहत कार्यकर्ता प्रशिक्षण हुने

पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को इलाममा दुईदिने बृहत कार्यकर्ता प्रशिक्षण हुने भएको छ।

सकियो कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रदेश ३ का महाधिवेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ।

सकारात्मक सोचको विकास गर्न तालिम सञ्चालन

कर्मचारीले आज गर्नसकिने काम आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण गरिएको हो

पारा पावरलिफ्टिङ प्रशिक्षण सञ्चालनमा

राष्ट्रिय पारा पावरलिफ्टिङ संघको आयोजनामा पारा महिला पावरलिफ्टिङ प्रशिक्षण शुक्रबारबाट काठमाडाैंमा सुरु भएको छ।

२७ सरकारी कर्मचारीलाई एक्जिम ऋणबारे प्रशिक्षण

काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ।

सामाजिक सञ्जालको लत छुटाउन संगीत प्रशिक्षण

पाटन दरबार परिसरमा रहेको मंगलटोल सुधार संघले निःशुल्क संगीत प्रशिक्षणको आयोजना गरिरहेको छ। पाटन दरबार परिसरमा भदौको पहिलो साताबाट सुरू भएको संगीत प्रशिक्षणमा २५ जना युवाहरू सहभागी छन्।

मोबाइल मोह कम गराउन निःशुल्क सङ्गीत प्रशिक्षण

पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ। समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो।

मलेरिया पहिचान गर्न प्रशिक्षण

नेपाल सरकारले मुलकबाट सन् २०२६ सम्ममा मलेरियामुक्त नेपालको दूरगामी लक्ष्यको परिकल्पना गरेको छ। यो योजनाअनुसार मलेरियाबाट प्रभावित क्षेत्रहरूलाई सूक्ष्म अध्ययन गरी जोखिमका आधारमा वर्गीकरण गरी पहिचानको थालनी गरेको छ।

प्रशिक्षणस्थलको अभाव खेप्दै उसु खेलाडी

सागमा उसु सहभागिताको इतिहास धेरै वर्ष भएको छैन। कुल तीन संस्करण मात्र खेलेको नेपाली उसु पदक दिलाउनमा भने वयस्क साबित हुने गरेको छ। १०औं संस्करणको सागबाट मात्र उसुले सहभागिता पाएको थियो। तथापि नेपालका लागि सुरुआतदेखि नै पदकको माध्यम बनेको छ, उसु। त्यसैले पनि स्वाभविक रूपमा नेपाली उसुबाट पदकको आशा गर्नु मनासिब होला।

१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन्। स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थापन गर्न सुझाव दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्