२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

पाँच सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

‘खेलाडीले आफैं होटल छाडेका हैनन्’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले बन्द प्रशिक्षण दौरान निस्किएका खेलाडीले आफैं होटल छाडेर नहिँडेको बताएका छन्।

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन्।

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।

इन्डोनेसियाविरुद्ध नेपाल निरीह

३३औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल बाँकी समय १० खेलाडीमा समेटिएको थियो। कम खेलाडी भएको फाइदा इन्डोनेसियाले बाँकी समयमा भरपूर प्राप्त गर्‍यो।

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

‘नेपाल २०१९ बाटै एसपिपीमा साझेदार’

नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।

पुनर्स्थापित राप्रपा नेपालको सार्थकता

उमेरमा बैँस सकिएर प्रौढमा प्रवेश गरेकी महिला आफ्ना सन्तानलाई अलपत्र छाडी दोस्रोसँग घर बसाउन हिँडेको कथाझैँ आफैँद्वारा सिर्जित अजेन्डालाई गन्तव्यमा पुर्‍याउनुको साटो बीचैमा छाडेर हिँड्नु कुन हदको सैद्धान्तिक विचलन हो?

नेपालको लज्जास्पद हार

३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको नेपाली फुटबल टोली बुधबार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ।

आज ६ सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा आएको छ। सुन अघिल्लो दिन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

भदौ २५ देखि एनएसएललाई समय

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई मिति उपलब्ध गराएको छ।

वाइफाई नेपालको सेवा आरम्भ

नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो।

लाउन्ज, नशा, सवारी लिफ्ट र सामूहिक बलात्कार

साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।

गठबन्धन इमानदार देखिएन: नेपाल

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्