१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल रिपब्लिक मिडियाको आइपिओ आजदेखि

नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका सहकर्मी तथा पत्रकारहरूका लागि खुला भएको छ।

नेतृत्व शून्यतामा नेपाल

गृह मन्त्रालयलाई मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने निकायका रूपमा चिनिन्छ। तर, गृह मन्त्रालयमै बसेर किर्ते काम गरेको भेटिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कानुन कार्यान्वयनको विश्वसनीयता कति कायम रहला? विश्वसनीयता र सातलमा पुगेको छ।

अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

भ्रष्टाचारविरुद्ध माओवादी जनवर्गीय संगठनको खबरदारी (तस्बीरहरु)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।

ए डिभिजन लिग : नेपाल पुलिस क्लबले संकटालाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ।

पेशागत सुरक्षाको माग राख्दै शिक्षक महासंघको प्रदर्शन (फोटोफिचर)

नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्‍याली सहित विरोध प्रदर्शन गरेका छन्।

ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

फौजदारी मुद्दालाई राजनीतीकरण गर्दै सरकार

सरकारले दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए फौजदारी मुद्दालाई पनि राजनीतीकरण गर्न सजिलो हुनेछ र त्यस्ता मुद्दा फिर्ता लिन सरकारलाई बाधा पर्नेछैन।

बालकृष्ण खाँण निलम्बनबारे काँग्रेसले अदालतको आदेश कुर्ने

नेपाली काँग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्