विद्युत प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनको उद्घाटन
बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन्।
बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्राधिकरणले देशभर निर्माण गरेको ५१ वटा चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन्।
नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ।
मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।
आजका लागि तय भएको नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
धरान नगरपालिका ९ का वासिन्दालाई उपचारमा आवश्यक परेमा सेवा शुल्कविना निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा र वडा कार्यालयबीच सम्झौता भएको छ।
प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातको मन्जुरी दिएको हो।
नेपालमा वायु प्रदूषणले हुने रोगको कारण प्रतिवर्ष ४२ हजार एक सयको मृत्यु हुने गरेको हेल्थ इफेक्ट इन्स्टिट्युसन स्टेटस अफ ग्लोबल एयर २०२२ ले जनाएको छ।
नेपालको संक्रमणकालीन न्यायलाई मौलिक मापदण्ड बनाएर टुंगो लगाउनुपर्ने सरोकारवालाले बताएका छन्। उनीहरूले विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म अलपत्र संक्रमणकालीन न्यायलाई अब आफ्नै ‘मोडल’मा टुंग्याउन सुझाव दिएका हुन्।
एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
चीनसँग ऋणमा किनिएका चारवटा विमानबाट कमाई हुन नसक्दा तीन वर्षदेखि थन्काएर राखेको नेपाल वायुसेवा निगमलाई त्यही ऋणको साँवा र ब्याज ठूलो बोझ बनेको छ ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनलाई लिएर चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको मंगलबार बागलुङमा उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसले भविष्यको चिन्ता गरेर बस्ने भन्दा वर्तमानलाई सम्हाल्नुपर्ने मुख्य जिम्मेवारी रहेको बताए।‘
रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन्।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५/५ हजारका दरले पारिश्रमीक दिने घोषणा गरिएको हो।
उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए।