२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रपतिको सुरक्षाका लागि खलंगा बजार ठप्प

राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला भ्रमणमा आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बुधबार बिहानदेखि ठप्प जुम्ला बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । राष्ट्पति भण्डारीले सदरमुकाम खलंगामा रहेको एकतले चन्दननाथ माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रममा सहभागि हुन जुग्ला आउन लागेकी हुन् ।

हत्यारा नसमाते निर्माण कार्य ठप्प

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् । महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने जानकारी गराए ।

पूर्वी नाका ठप्प पारेको भारतीय पुल (फोटो फिचर)

भारी वर्षाले साउनको अन्तिम साता पूर्वी नेपाल डुबानमा परे । पानीको बहाब र गहिराइ यतिबिध्न तीब्र थियो कि एक सयजना बढीको ज्यान नै गयो । धनमालको यकिन क्षतिको विवरण अझै सार्वजनिक भइसकेको छैन् ।

सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प

नेपाल चिकित्सक संघले सरकारी आग्रह बेवास्ता गर्दै विगत चार दिनदेखि स्वास्थ्य संस्थामा जारी राखेको हडतालका कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने भएको छ । ओपिडी सेवा ठप्प पारिँदा गत शुक्रबारदेखि लाखौं बिरामी स्वास्थ्य सेवाबाट वञ्चित छन् । बिरामीको स्वास्थ्यमाथि संवेदनशील नभई संघले स्वास्थ्य संस्थामा हडताल जारी राखेको हो ।

ओपिडी सेवा ठप्प हुँदा विरामीको विजोग

न्युरोको समस्या भोगिरहेकी जमुना राईको खास घर उदयपुर जिल्ला हो । उनलाई दाजुहरूले धरानमा राखेर उपचार गरिरहेका छन् । जमुना बेला बेला अचानक बेहोस हुने र लाटिने गर्छिन् । त्यस्तो हुँदा उनका आफन्त तत्काल नजिकैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्बन्धित डाक्टरलाई भेट्न ओपिडीमा लैजान्छन्

मेयर र अधिकृतको लडार्इंले नगरपालिकाकाे कामकाज ठप्प

खाँडाचक्र नगरपालिकामा स्थानीय तहको निर्वाचनमा आएको कार्यालय व्यवस्थापन बजेट दुरुपयोग भएको विषयमा भएको विवाद अझै कायमै रहेको छ । मेयर र कार्यकारीकाको विवादले नगरको कामकाज ठप्प भएको छ । उनिहरूको एक अर्काको आरोप प्रत्यारोपले विवाद सेलाउनुभन्दा पनि पनि झनै हंगामा मंचिएको देखिन्छ ।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

नारायणगढ-मुग्लिन सडक भासियो, गाडी ठप्प

लगातार भएको वर्षाका कारण आज बिहानैदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा गाडी चल्न सकेका छैनन् । नारायणगढ मुग्लिन सडक आयोजनाले दिएको जानकारी अनुसार सडक खण्ड भासिएका कारण आज दिनभर नै यातायात सञ्चालन गर्न कठिन हुने अवस्था छ ।

जोगवनी नाका ठप्प भएपछि वैकल्पिक नाका प्रयोगमा

पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात/निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ।

देशभर आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प

डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्।

स्वार्थको जालोले ठप्प प्रहरी प्रशासन

नेपाल प्रहरीमा एआइजीदेखि प्रहरी जवानसम्म चार हजार पद रिक्त छ। गृह र प्रहरी प्रधान कार्यालयको सुस्तताका कारण एक वर्षदेखि प्रहरी प्रशासन ठप्प छ।

दार्जिलिङ दोस्रो दिन पनि ठप्प

गोर्खा जनमुक्ति मोर्चाले बिहीबार आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका कारण भारतको दार्जिलिङसहितको पहाडी क्षेत्र दोस्रो दिन शुत्रबार पनि ठप्प रह्यो।

फूलबारी रिसोर्ट चार महिनादेखि ठप्प

मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट झन्डै चार महिनादेखि ठप्प छ। व्यवस्थापन र आन्दोलनरत मजदुर समस्या सल्टाउनका लागि टसमस नहुँदा महिनौंदेखि बन्द रहेको पाँचतारे रिसोर्ट खुल्न नसकेको हो।

नेपाली यात्रु नबोकेको भन्दै स्थानीयद्वारा हुम्ला विमानस्थल ठप्प

नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्