२७ पुस २०८१ शनिबार
image/svg+xml

राम्रीमा गुमेका ‘राम्रा शिक्षक’

दिदी लक्ष्मीको जन्मदिन। गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका–२ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए। दिदीसँगै आफ्नोे तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए।

अस्थायी शिक्षकको माग पूरा गराउन शैक्षिक हडताल

अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ।

शिक्षकको कुटाईबाट बिद्यार्थीको मृत्यु भएको आरोप, परिवार शोकमा

सोमवार पढन गएका एक बिद्यार्थीको शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारले आरोप लगाएका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नमुना निम्न माध्यमिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत १२ बर्षीय अजय मण्डल शिक्षकको कुटाईबाट मृत्यु भएको परिवारका सदस्यरुले लगाएका छन्।

सोल्सजायरलाई स्थायी हुने मन

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजायरले शुक्रबार आफूलाई क्लबको स्थायी प्रशिक्षकको जिम्मेवारी पनि मन पर्ने बताएका छन्।

सोल्सजायरलाई युनाइटेडको अन्तरिम जिम्मेवारी

म्यानचेस्टर युनाइटेडले यस सिजनका लागि पूर्वखेलाडीसमेत रहेका ओले गुनर सोल्सजायरलाई बुधबार अन्तरिम प्रशिक्षकमा नियक्त गरेको छ।

स्वयमसेवी शिक्षकलाई एक लाख

पाँच वर्षदेखि पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थित जनसंयुक्त प्राविमा बालबालिकालाई निःशुल्क पढाउँदै आएका गजेन्द्र रानामगरलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सुर्खेत कोरिया समाजको पहलमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुबाट संकलन गरिएको एक लाख ११ हजार एक सय ११ रुपियाँ बिहीबार रानामगरलाई हस्तान्तरण गरिएको छ।

रिक्सन श्रीलंकाली फिल्डिङ प्रशिक्षक

अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टिभ रिक्सनलाई श्रीलंकाले फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गर्ने शनिबार जनाएको छ। पछिल्लो समय श्रीलंकन टोलीमा देखिएको फिल्डिङे समस्या हल गर्नका लागि श्रीलंकाले अस्ट्रेलियन पूर्वक्रिकेटरलाई फिल्डिङ प्रशिक्षक नियुक्त गर्न लागेको हो।

विषयगत शिक्षक अभावले खस्कियो स्तर

जिल्लामा लामो समयदेखि विषयगत शिक्षकको अभाव रहँदा यहाँको शैक्षिक अवस्था कमजोर बन्दै गएको छ। एउटा विषय पढेको शिक्षकले अर्को विषयसमेत पढाउनुपर्ने बाध्यताका कारण पठनपाठन असहज बनेको हो। जिल्लामा करिब ६० प्रतिशत दरबन्दी कम रहँदा यस्तो समस्या आएको शिक्षामा चासो राख्नेहरू बताउँछन्। रोल्पामा चार सय सात सामुदायिक विद्यालयमध्ये दुई सय ३२ वटामा एउटा पनि शिक्षक दरबन्दी छैन।

विद्यालय बन्द गरेर शिक्षक अान्दाेलनमा

प्रदेश नम्बर ५ मा रहेका विद्यालय बन्द गरेर नेपाल शिक्षक महासंघ विरोधमा उत्रेको छ। सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारी ले शुक्रबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय घेराउ गरेका हुन्।

निजी शिक्षकको व्यवस्थापनमा जुटे स्थानीय तह

जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि पहल थालेका छन् ।

रेलिगेसनबाट बचाउने रिनेरीको प्रतिबद्धता

नवनियुक्त प्रिमियर लिग क्लब फुलह्यामका प्रशिक्षक क्लाउडियो रिनेरीले तालिकाको पुछारमा रहेको क्लबलाई रेलिगेसनबाट बचाउन मिहिनेत गर्ने बताएका छन्।

विद्यालय सरकारी,  उधारोमा शिक्षक

पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन्।विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो ।

रिनेरीलाई फुलह्यामको जिम्मेवारी

चेल्सीका पूर्वप्रशिक्षक इटालियन क्लाउडियो रिनेरीलाई प्रिमियर लिग क्लब फुलह्यामले बुधबार प्रशिक्षक नियुक्त गरेको छ । स्लाभिसा जोकानोभिजलाई बर्खास्त गर्दै इङ्लिस क्लब फुलह्यामले नयाँ प्रशिक्षकका रूपमा उनलाई नियुक्त गरेको हो।

सोलारीलाई नै रियालको स्थायी जिम्मेवारी

अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीले नै सोमबार रियाल मड्रिडको स्थायी प्रशिक्षकको जिम्मेवारी पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्