तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर
महिलाका पीडाव्यथा तथा खुसीमा गाइने तीजका गीतमा पछिल्लाे समय समाजका विभिन्न पक्षको चित्रण गरी सन्देश समेत दिन थालिएको छ। नेपाली महिलाको महान् पर्व तीजका अवसरमा गीतमार्फत शहरमा बढेको फोहरलाई मोहरमा बदल्न सकिने सन्देश दिँदै यस्ता गीत गाउन थालिएकाे हाे।