ती तीन जना
मान्छे एक्लै हिँडिरहेको थियो। नजिकै फूलहरू उभिएका थिए। झरना आफ्नो यात्रामा थियो।

मान्छे एक्लै हिँडिरहेको थियो। नजिकै फूलहरू उभिएका थिए। झरना आफ्नो यात्रामा थियो।
मन्दिर पुगिसकेपछि एक प्रकारको स्वर्गीय आनन्द प्राप्त हुन्छ।
‘जीवनको परिभाषामा फूलमाया’ कवितामा जीवनलाई फूलको कोमलता र काँडाको कठोरताबिच खोजिएको छ।
सधैं रक्सी किन्ने पैसा दिएर गुण लगाउने साथीले इमानदारीका साथ कटुवालको उपचारमा सहयोग गरिदिएको भए जाबो टिबी जस्तो मामुली रोगले उनलाई खान सक्ने थिएन ।
बाहिर हुने नेपालीले साथीसंगीलाई नेपाल पठाऔं। हामी स्वदेशमा बस्नेहरूले मन खोलेर उनीहरूको स्वागत गरौं।
‘के भन्छ्यौ छोरी ? यो मानव चोला नै पापी चोला हो। यहाँ झूटो नबोली बाँच्नै सकिँदैन। तेरो बाउले अग्नि साक्षी राखी बाँचेसँगै बाँचुला, मरेसँगै मरुँला भनी बचपनमै मलाई ल्याएर यो बुढेसकालमा एक्लै छोडेर गए। के यो झूटो होइन?’
माघ १२ गते शनिवारको दिन साँझपख काठमाडौंको आकाश धुम्मिएको थियो। पहिलो पटक सातवर्षिया विपष्वी श्रेष्ठ बत्तिसपुतलीको शिल्पी थिएटर (गोठाले नाटकघर) मा छिरेकी छन्। चिसो मौसममा नाटकघरको सानो आँगनमा ठूलठूला मान्छे खचाखच देखेर विपष्वी बाउको मुखमा पुलुक्क हेरेर सोध्छे–बाबा हामी यहाँ किन आएको ?
सरकारले स्वयम्भूको गर्भ अध्ययन शुरु गरेको छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले अध्ययनको जिम्मा पाएको छ। दाहालका अनुसार स्वयम्भूको जमिन आफ्नो धरातलमा छैन। स्वयम्भूको थुम्को दायाँबायाँ पहिरो जान सक्ने वा भासिन सक्ने खतरा छ।
केही वर्षअघि एउटा विद्युतीय सञ्चारगृहमा सञ्चारकर्मी महिला र पुरूषबीच तीज विषयमा अनौपचारिक बहस चलेको थियो । म एक्लै त्यो बहसको श्रोता र दर्शक थिएँ ।
