१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तीजका गीतमा हराउदै मौलिकता

पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ। नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन्। हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ।

साझा पर्व बन्दै तीज

पहाडिया समुदायले मात्र मनाउने मान्यतालाई तोडदै यहाका मधेसी, मुस्लिम दलित समुदायका महिलाहरु समेत तिज रमाइले गरी मनाउन थालेका छन।

तीजलाई भड्किलो र खर्चिलो नबनाउन प्रशासनको आग्रह

प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लाबासीलाई जानकारी गराएको हो।

महालक्ष्मी बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ।

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

समाचारको सारांशऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताए।

खबरदारी गर्न ताप्लेजुङ प्रहरीको आग्रह

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतीजा दिने गरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसँग आग्रह गरेका छन्।

सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु: मन्त्री खतिवडा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिए।

लगानीको स्रोत नखोज्ने व्यवस्थाप्रति एमालेको आपत्ति

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा बजेटमार्फत कालोधनलाई वैध बनाउन खोजेको भन्दै सरकारको आलोचना गरे।

आतंकवादी क्रियाकलाप र भ्रष्टाचारको लगानीमा छुट छैन: अर्थ मन्त्रालय

मदिरा र सुर्तीजन्य उद्योगमा बाहेक लगानीमा आयस्रोतको खोजी नगर्ने गरी आयकर ऐन संशोधन गरेको सरकारले भ्रष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानुन बमोजिम कारबाही हुने जनाएको छ।

अस्पतालको वार्डमै तीज मनाउने चेली

तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्