५ आश्विन २०८१ शनिबार
image/svg+xml

यसरी मनाइयाे 'दुसित प्रिन्सेस’ मा नयाँ वर्षको उत्सव

दुसित प्रिन्सेस काठमाडौं’ ले नयाँ वर्ष उत्सव मनाएको छ। अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा दुसित प्रिन्सेसले आयोजना गरेको कार्यक्रमले उल्लेखनीय सफलता हात पार्‍यो।

काठमाडौंमा इन्दिरा आइभिएफ केन्द्र

भारतमा आइभिएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभिएफले काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने भएको छ।

फाखेल–फर्पिङ सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द

'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने।

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप (तस्बिरसहित)

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ३० जना पक्राउ परेका छन्।

‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो

‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।

दुई युवकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा प्रदर्शन, जनजीवन ठप्प

काठमाडौँ बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।

दुसित प्रिन्सेस काठमाडौंमा नववर्ष उत्सव

सुन्दरता, आराम र सुविधाका लागि प्रख्यात दुसित प्रिन्सेस काठमाडौंले नववर्ष उत्सव आयोजना गर्न तयार रहेको बताएको छ।

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानार्थ उद्योगीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन्।

मेयर बालेन भन्छन्: 'यो देशले सज्जनलाई लाचार बनाउँछ'

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन्।

मुख्यमन्त्रीहरू संघियता कार्यान्वयनको ‘पोको’ बोकेर प्रधानमन्त्री भेट्न आउँदै

संवैधानिक अधिकार प्रत्यायोजनमा संघिय सरकारले कन्जुस्याइँ गरिरहेको आरोप लगाउँदै आएका मुख्यमन्त्रीहरूले एक आपसमा पटक–पटक छलफल गरिरहेका छन्।

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हराएको लिउक सामाजिक सञ्जालले फर्कायो!

कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।

इनोभेटिभ, हेम्स र काठमाडौं जेभियर्सलाई उपाधि

इनोभेटिभ इङलिस स्कुल, हेम्स र काठमाडौं जेभियर्सले बुधबार १२औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्